असार ३१ गते २०८३
06:37: PM
असार ३१ गते २०८३
06:37: PM

च्याउ खादा फुङ्लिङमा एक दम्पती अस्ताल भर्ना

वैशाख १२ गते २०८१
7:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङलिङ नगरपालिका—२ बोझका एक दम्पतीले जङ्गली च्याउ पकाएर खाएपछि बिरामी भएसंगै अस्पताल भर्ना गरिका छन् । बुधबार जंगली च्याउ पकाएर खाए पछि बिराम हुन थालेसंगै अस्पताल भर्ना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमल कुमार लुङगेलीका अनुसार ६६ वर्षीय हर्कबहादुर तुम्बापो र उनकी ६५ वर्षीया श्रीमती चन्द्रा तुम्बापो बिरामी परेका हुन् । बिरामी परेकामध्ये मुटुमा समस्या समेत भएका कारण श्रीमान् हर्कबहादुरलाई जिल्ला अस्पताल ताप्लेजुङबाट थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ भने श्रीमतीाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निज दम्पतीले उतिसको रुखमा उम्रिएको रातो जङ्गली च्याउ खाएको र बेलुका भात र दही खाएपछि पेट दुखेकोले घरेलु औषधि(बुढी ओखित) बनाई खाएपछि रिँगटा लाग्ने,वान्ता आउने र मुख समेत झमझम गर्ने समस्या देखिएको प्रहरीले जनाएको छ । ….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo