भाद्र २६ गते २०८३
10:00: PM
भाद्र २६ गते २०८३
10:00: PM

ताप्लेजुङका पहिरो पीडितलाई तत्काल राहत व्यवस्था गरियोस् ः योगेश भट्टराई

असार १ गते २०८१
1:43 pm
Author Avatar
फक्ताङलुङ दर्पण

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट निवार्चित प्रतिनिधि समभा सदस्या योगेश कुमार भट्टराईले अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङमा धनजनको क्षति भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा भट्टराईले ताप्लेजुङका विभिन्न स्थानका साथै गएराति पहिरोले फक्ताङलुङ गाउँपालिकामा चारजनाको मृत्यु भएको र केही घाइते भएको भन्दै राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उहालले हिमाली र पहाडी क्षेत्रको जोखिम न्यूनिकरण गर्न एकीकृत वस्ती विस्तारतर्फ जानुपर्ने बताए। बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले आकस्मीक,शून्य र विशेष समयमा उठाएका विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo