श्रावण १० गते २०८३
06:56: AM
श्रावण १० गते २०८३
06:56: AM

नेता पन्त विरुद्ध नेपाल शेर्पा संघद्वारा घोर आपति

भाद्र २ गते २०८०
12:27 pm
Author Avatar
फक्ताङलुङ दर्पण


देबेन्द्र बानियाँ/ताप्लेजुङ
नेकपा एमालेका नेता रधुजी पन्तले एक कार्यक्रममा शेर्पा जातिको संस्कार संस्कृति माथि बोलको भन्दै नेपाल शेर्पा संघ , शेर्पा सञ्चार , हिमालयन शेर्पा सांस्कृतिक केन्द नेपाल शेर्पा विद्यार्थी संघ लगायत शेर्पा समुदाय सम्बन्धित विभिन्न भातृ तथा शुभेच्छुक संघ सस्था पन्त विरुद्ध आपति जनाएका छन् ।
जनताको भरोसा आश लाग्दो पार्टीका नेताले नै सार्वजनिक कार्यक्रममा बोल्दा नेपाल एक बहुधार्मिक बहुसांस्कृतिक मुलुक भएकाले सार्वजनिक कार्यक्रममा बोल्दा समाजमा विभिन्न खाले समस्या उत्पन्न हुन सक्ने भएकाले ,देश र जनताका जिम्मेवारी मा नेता पन्तले खेलवाड गरेको शेर्पा संघ ताप्लेजुङका अध्यक्ष पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।
वर्तमान समयमा गलत अभिव्यक्ति दिने क्रम बढ्दो घटनाको रूपमा अघि बढेको देखिन्छ ,सरकारलाई निगरानीमा राख्न समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

.

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo