श्रावण ९ गते २०८३
10:11: AM
श्रावण ९ गते २०८३
10:11: AM

खर्कमा जुध्दै याक

श्रावण १७ गते २०८०
7:09 am
Author Avatar
फक्ताङलुङ दर्पण

समुद्र सतह देखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ पाँचपङ्गाला क्षेत्रमा रहेको खर्कमा जुध्दै याक । हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रात रुपमा याक पालन गर्दै आएका छन् । घ्य्,छुर्फी र मासुका लागि विषेश गरि याक पाल्ने गरेका छन् । एक लाख देखि एकला २० हजार रुपैयाँ एउटा याकको मुल्य पर्ने किसानहरुको भनाइरहेको छ । तस्बिरः दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo