असार ३१ गते २०८३
02:25: AM
असार ३१ गते २०८३
02:25: AM

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा दोस्रो पटक हिमपात

मंसिर २७ गते २०८०
5:59 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सामान्य वर्षासँगै ताप्लेजुङको उच्च क्षेत्रमा दोस्रो पटक भएको छ । वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको छ ।
वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । ताप्लेजुङको हिमाली क्षेत्रमा यो वर्ष दोस्रो पटक हिमपात भएको हो । गत विहिबार ताप्लेजुङमा पहिलो पटक हिमपात भएको थियो । हिउँ पर्न सुरु भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको पाथीभरा क्षेत्रमा महतले जानकारी दिए।
उता जिल्लाका उच्च क्षेत्र घुन्सालगायत ठाउँमा सामान्य वर्षा भएको छ भने चिसो बढेको छ । हिउँद लागे यता सदरमुकाम सहितका क्षेत्रमा सामान्य वर्षा हुँदा किसानलाई भने फाइदा पुगेको छ । वर्षाले हिउँदे बालीनालीमा सिँचाइ पुग्ने भएकाले किसानलाई फाइदा पुगेको हो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo