ठुला ठुला महलहरुमा
ठडिएर बस्छ
झुपडीलाई घृणाले हेर्छ
सोझाको दिमाग भुट्छ
कमजोरको अस्तित्व लुट्छ
निमुखाहरुको पसिना चुस्छ
ठुला ठुला आडम्बरी शब्दमा भुक्छ
तर
अबसरको निम्ति
जहाँ पनि
जो सङ्ग पनि
लम्पसार पर्छ
जसको पनि
गोडा मोल्छ
ईमान बेचेर
बेइमानी किन्छ....।
Save my name, email, and website in this browser for the next time I comment.
Submit
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।
मा Scan गर्नुहोला