समुद्र सतह देखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौंरी गोठमा चौंरी(जमु)को दुध दुहुदै एक किसान । हिमाली क्षेत्रका किसानले खाद्य सामग्री ढुवानी गर्नका लागि विषेश गरेर चौंरी पालन गर्ने गर्द छन् । भोथी चौंरी लाई (जमु) भने गरिन्छ । दुधका लागि जमु पालन गर्दै आएका छन् । तस्बिरः दिलकुमार लिम्बू