ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ तापेथोको सेङवाखोला सवारी दुरघटना भएको छ । दुरघटनामा तीन जना घाइते भएका फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका—५ तापेथोकका दिपेन्द्र लिम्बू गम्भीर घाइते भएको र उहाँलाई उपचारको लागि जिल्ला अस्पतालमा रेफर गरेको छ । अन्य दुई जान सामान्य घाइते भएको लिम्बूले बताउनुभयो । सदरमुकाम फुङ्लिङ देखि हेल्लोक तर्फ जादै गरेको पिक सेङ्वा खोलामा ४ः ३० बजे दुरघटना भएको हो । थप विवरण आउन बाकी..