श्रावण १० गते २०८३
11:49: PM
श्रावण १० गते २०८३
11:49: PM

तापेथोकमा सवारी दुरघटनाः तीन घाइते

माघ १२ गते २०८१
5:04 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ तापेथोको सेङवाखोला सवारी दुरघटना भएको छ । दुरघटनामा तीन जना घाइते भएका फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका—५ तापेथोकका दिपेन्द्र लिम्बू गम्भीर घाइते भएको र उहाँलाई उपचारको लागि जिल्ला अस्पतालमा रेफर गरेको छ । अन्य दुई जान सामान्य घाइते भएको लिम्बूले बताउनुभयो ।
सदरमुकाम फुङ्लिङ देखि हेल्लोक तर्फ जादै गरेको पिक सेङ्वा खोलामा ४ः ३० बजे दुरघटना भएको हो । थप विवरण आउन बाकी..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo