श्रावण १० गते २०८३
01:55: PM
श्रावण १० गते २०८३
01:55: PM

सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

जेठ १ गते २०८२
1:32 pm
Author Avatar
फक्ताङलुङ दर्पण

भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार, कसैविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएमा उसको सार्वजनिक पद स्वतः निलम्बित हुन्छ।

बस्नेतविरुद्ध दूरसञ्चार प्राधिकरणको टेरामक्स उपकरण खरिद प्रकरण मा तीन अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनको पद स्वतः निलम्बित भएको हो।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार, कसैविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएमा उसको सार्वजनिक पद स्वतः निलम्बित हुन्छ।

बस्नेतविरुद्ध दूरसञ्चार प्राधिकरणको टेरामक्स उपकरण खरिद प्रकरण मा तीन अर्ब २५ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo