ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५, तापेथोकको सेङवाखोला क्षेत्रमा सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। फुङ्लिङबाट लेलेप जाँदै गरेको पिकअप गाडी सेङवाखोला नजिकै आज दिउँसो करिब ४:३० बजे दुर्घटनामा परेको हो।
दुर्घटनाको कारण र गाडीको स्थिति सम्बन्धमा थप विवरण आउन बाँकी----