असार ३१ गते २०८३
07:06: PM
असार ३१ गते २०८३
07:06: PM

नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ

भाद्र १६ गते २०८१
9:08 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका—४ बस्ने वर्ष २३ का अर्जुन कुमार महतो पक्राउ परेको हो ।
१२ वर्षीय एक बालिकालाई गत भदौ १० गते जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धानको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनुभयो । प्रहरीका अनुसार पीडित बालिकाको उजुरीको आधारमा महतोलाई अनुसन्धानको क्रममा फुङ्लिङ नगरपालिका—४ स्थित घरबाट पक्राउ गरेको हो । उहाँलाई ताप्लेजुङ जिल्ला अदालतमा म्याद थप अनुमति अनुसार ५ दिनसम्म हिरासतमा राखी थप अनुसन्धान गरिनेछ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo