द्द
क्जबचभक
ाबअभदययप कजबचष्लन दगततयल
तधष्ततभच कजबचष्लन दगततयल
झबष् िकजबचष्लन दगततयल
कजबचभतजष्क कजबचष्लन दगततयल
तलका समाचार सच्याउनुहोस्
Shares
facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button
काठमाडौं, वैशाख ११ । भारतको कश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज नेपाल ल्याइएको छ । बुटवल-१४ निवासी २७ वर्षीय न्यौपानेको शव आज बिहान घर ल्याइएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था गरिएको थियो ।
बिहान ७ बजेतिर, उनको शव सुनौलीस्थित नेपाल-भारत सीमा बिन्दुमा प्रशासनिक अधिकारीहरू, सुरक्षाकर्मीहरू, स्थानीय प्रतिनिधिहरू र परिवारका सदस्यहरूले प्राप्त गरेका थिए।
सुदीप आफ्नी आमा, बहिनी र भिनाजुसँग बिदा मनाउन भारत गएका थिए । उनको पार्थिव शरीर आज नै अन्त्येष्टि गर्ने तयारी छ । भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज नेपाल ल्याइएको छ । बुटवल(१४ निवासी २७ वर्षीय न्यौपानेको शव आज बिहान घर ल्याइएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था गरिएको थियो ।
बिहान ७ बजेतिर, उनको शव सुनौलीस्थित नेपाल(भारत सीमा बिन्दुमा प्रशासनिक अधिकारीहरू, सुरक्षाकर्मीहरू, स्थानीय प्रतिनिधिहरू र परिवारका सदस्यहरूले प्राप्त गरेका थिए।
सुदीप आफ्नी आमा, बहिनी र भिनाजुसँग बिदा मनाउन भारत गएका थिए । उनको पार्थिव शरीर आज नै अन्त्येष्टि गर्ने तयारी छ ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
