ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक सम्ममा जादा देखिएका दृश्यहरु । वर्षासंगै बाढी पहिरोले सडक अबरुद्ध भएको छ । पुलहरु बगाएको छ । गाउँ जानेहरुलाई सास्ती भएको छ । खाद्यन्न ढुवानी गर्न समस्या भएको छ । तस्बिरः दिलकुमार लिम्बू/फक्ताङलुङ दर्पण