ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ स्थित झल्के डाँडामा बुधबार आन्तरिक पर्यटन प्रवर्दन गर्न पुगेका ताप्लेजुङ सञ्चारकर्मीहरु । झुलके डाँडाबाट सूर्याेदय दृश्य अवलोकन गर्न सकिन्छ । तर बुधबार भने मौसम प्रतिकुलका कारण सूर्याेदय अवलोकन हुन सकेन । तस्बिरः दिलकुमार