ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—५ स्थित कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमालमा क्षेत्रमा देखिएको नाउर (वन भेडा)। समुद्री सतहदेखि उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो। यस क्षेत्रमा हिउँचितुवा र नाउर दुबैको उपस्थिति रहेको छ । तस्बिरः दिलकुमार लिम्बू