फागुन २१ गते २०८२
04:40: PM
फागुन २१ गते २०८२
04:40: PM

विषालु सर्पको टोकाईबाट एक युवक घाईते

असार ३१ गते २०८१
8:36 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको पाथीभरा याङवरकमा सर्पको टोकाईबाट एक युवक घाईते भएका छन् । घाइते हुनेमा पाथीभरा याङवरक गाउँपालिका—१ नाङखोल्याङ गाउँ बस्ने ३१ वर्षकी रिना राईलाई विषालु सर्पको टोकाईबाट घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार राईलाई घर छेउको बारीमा आईतबार दिउँसो घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातको बुढि औलामा टोकेको थियो । घाईते राईको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागि सर्प दंश उपचार केन्द्र आर्मी ब्यारेक चारआली झापा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमल कुमार लुङ्गेलीले बताउनुभयो । जिल्लामा सर्प दंश उपचार केन्द्र नहुँदा सर्पले टोकेका बिरामीलाई उपचारका लागि झापा पठाउदै आएका छन् ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo