वैशाख ५ गते २०८२
10:39: PM
वैशाख ५ गते २०८२
10:39: PM

खर्कमा रहेका याक

श्रावण १३ गते २०८०
2:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

समुद्र सतह देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको एक खर्कमा रहेका याकहरु । विषेश गरि घ्यु, छुर्फी र मासुका लागि किसानले याक पालन गर्ने गर्दैआएको छ।

एउटा याकको एक लाख रुपैयाँ देखि एक लाख ३० हजार रुपैयाँ सम्ममा चीनका विभिन्न क्षेत्रहरुमा निर्यात हुने गर्दछ । तर लामो समय चीनसंग जोडिएको नाका बन्द हुदाँ याक विक्री हुन सकेका छैन् । चीनमा याक निर्यात नहुँदा किसानहरुलाई आर्थिक संकट बेहोर्नु परेको किसानहरुको भनाइरहेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo