वैशाख ४ गते २०८२
04:27: AM
वैशाख ४ गते २०८२
04:27: AM

नमस्ते झर्ना(फोटो फिचर)

भाद्र ५ गते २०८०
11:59 am
Author Avatar
फक्ताङलुङ दर्पण

पूर्वको प्रसिद्ध पर्यटकीय क्षेत्र धनकुटा जिल्लाको भेरेटार नजिकै रहेको नमस्ते झर्ना । नमस्ते तराई क्षेत्रको नजिकै रहेकाले तराईका विभिन्न जिल्ला तथा भारतीय पर्यटकले दैनिक एक हजार भन्दा बढी झर्नाको आवलोकन गदै आएको झर्ना व्यवस्थापन समितिले जनाएको छ । प्रति व्यक्ति ४० रुपैया झर्ना आवलोकन शुल्क लाग्ने छ । तस्बिरः दिलकुमार लिम्बू

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo