वैशाख ४ गते २०८२
06:57: PM
वैशाख ४ गते २०८२
06:57: PM

आस्फोर्डमा नेपालीहरूको समाधी स्थल सुरक्षित

भाद्र ११ गते २०८१
9:37 am
Author Avatar
फक्ताङलुङ दर्पण

युके/सिक्कुम ज्ञानु फुरुम्बाे

चरपेआस्फोर्ड, युके – युकेको आस्फोर्डमा नेपालीहरूको लागि समर्पित एक समाधी स्थल स्थापना गरिएको छ, जहाँ नेपाली नागरिकहरूको निधन भएमा उनीहरूको शवलाई गाड्ने व्यवस्था गरिएको छ।

केही वर्ष पहिले मात्र स्थानीय काउन्सिलले यस जग्गा उपलब्ध गराएको थियो। समाधी स्थललाई सुरक्षित राख्न स्थानीय सरकारले घेराबारीको व्यवस्था गरेको छ।

तर, नेपालमा भने विकासको नाममा कतिपय जातीय समुदायका ऐतिहासिक चिहान स्थलहरू नष्ट भइरहेका छन्। विशेषगरी, लिम्बु समुदायका पिरामीहरू ९चिहान स्थलहरू० डोजर लगाएर भत्काइएको छ, जसले स्थानीय संस्कृतिमा गहिरो असर परेको छ। तस्बिर/ सिक्कुम ज्ञानु फुरुम्बाे चरपे

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo