वैशाख ५ गते २०८२
10:20: PM
वैशाख ५ गते २०८२
10:20: PM

मैवाखोला गाउँपालिकाले बहुउदेश्य कबर्डहल निर्माण गर्दै

माघ २४ गते २०८०
2:03 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बहुउदेश्य कबर्डहल निर्माण गर्ने भएको छ । खेलाडी उत्पादन गर्नका लागि गाउँपालिको आफ्नो स्मित्वमा रहने गरि कबर्डहल निर्माण गर्न लागेको हो ।
कबर्ड हल ब्याडमिन्टन एकैपटकमा ३ वटा खेल खेल्न सकिनेछ । इन्डोरमा भलिबल खेल्न समेत हुने मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । करिब ४०० देखि ४५० जना दर्सक अटाउन सक्ने क्षमताको बहुउदेश्य कबर्डहल निर्माण हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार वरिपरि प्याराफिट सहित स्टेज हुनेछ,चेन्जिङ रुम अलग अलग हुनेछ, शौचालय,बाल्कोनी,पार्किङ र चमेना गृहहुनेछ गाउँपालिकाले जनाएको छ ।
बहुउद्देश्यीय कभर्ड निर्माणका लागि एक करोड ५० लाख ३१ हजार ७८४ रुपियाँ बजेटमा बन्न लागेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार कबर्डहल निर्माण भए पछि गाउँपालिकाको आन्तरिक आयस्रोतको रुपमा प्रयोग हुने छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo