वैशाख ५ गते २०८२
07:18: AM
वैशाख ५ गते २०८२
07:18: AM

खै त मेरो कुरा बुझेको’ म्युजिक भिडियो सार्वजनिक

मंसिर ३० गते २०८०
9:10 am
Author Avatar
फक्ताङलुङ दर्पण

राजा माबो/काठमाडौ।
गायक शायल हेल्लोक लिम्बू र अमृता लिम्बूद्वारा स्वरबद्ध ‘खै त मेरो कुरा बुझेको’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डी.प.खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको एरेञ्ज रहेको उक्त गीतमा शायल र अमृताले युगल स्वर दिएका छन्। उक्त गीतको भिडियोलाई शायल अफिसियल युट्युब च्यानल मार्फत् हालै सार्वजनिक गरिएको हो।
युवराज वाइबाको निर्देशन, प्रमोद भण्डारीको कोरियोग्राफ, निशान पौडेलको सिनेमेशनग्राफ र विकाश दाहालको सम्पादन रहेको भिडियोमा बिनोद न्यौपाने र अमृता लिम्बू आफैंले मोडलिङ गरेका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo