चैत्र २४ गते २०८१
02:26: AM
चैत्र २४ गते २०८१
02:26: AM

‘नो केबलकार’ पक्षद्वारा उच्चस्तरीय वार्ता टोली गठन

चैत्र ६ गते २०८१
7:16 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पाथीभरा क्षेत्रमा ‘नो केबलकार’ अभियान सञ्चालन गरिरहेका पक्षधरले उच्चस्तरीय वार्ता टोली गठन गरेका छन्।

सोमबार ‘नो केबलकार’ पक्ष र सरकारबीच भएको वार्तामा थप उच्चस्तरीय वार्ता टोली गठन गर्ने पहल अघि बढाउने सहमति भएको थियो। सोही सहमतिअनुसार ‘नो केबलकार’ पक्षले उच्चस्तरीय वार्ता टोली गठन गरेको हो।

गठित वार्ता टोलीको संयोजक केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र खेम्बो रहेका छन्। सदस्यहरूमा मुक्कुम्लुङ संयुक्त संघर्ष समितिका अध्यक्ष प्रसाद लिङखिम, मुक्कुम्लुङ ताङसेप चुम्भोका सदस्य स्वरस्वता सरु सिंगक, तथा दलहरूको प्रतिनिधित्व गर्दै धनराज लिम्बु र सन्तोष मेहेता सहभागी रहेका छन्।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo